नक्कली शरणार्थी काण्डका दाेषीलाई कारबाहीकाे माग गर्ने १६ जना पक्राउ (तस्बिरसहित)
२०८० जेठ ३२ गते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी काण्डका दाेषीलाई कारबाहीकाे माग गर्दै संसद भवन नयाँ बानेश्वरअघि प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन् । मानव अधिकार तथा शान्ति समाजकाे नेतृत्वमा उनीहरूले प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्नु पर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका थिए ।
संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) ३ नम्बर गेट पानी ट्याङ्कीअगाडि प्रदर्शन गर्दा १६ जना पक्राउ परेका हुन् ।
तस्बिरहरू

२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








