कार्यालय समयमा सिंहदरबारबाट बाहिरिने कर्मचारीको विवरण टिप्न थालियो (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको छ । सिंहदरबार भित्र कार्यालयको समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम, आइडी कार्डको विवरण, बाहिर निस्कने काम को प्रवृत्ति र समय टिप्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =