अनामनगरमा बनाएका अवैधानिक संरचना महानगरले भत्कायो (तस्बिरहरू)
२०८० जेठ २९ गते

काठमाडौँ । काठमाडौँको अनामनगरमा बनाएका अवैधानिक संरचना भत्काइएको छ । सरकारी जग्गामा बनाइएका भौतिक संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको हो ।
काठमाडौँ महानगरपालिकाले वडा नम्बर २९ कार्यालयमा रहेकाे संरचना हटाउने भनिएको थियो तर, वास्ता नगरिएपछि सोमबार महानगरले डोजर लगाएर अवैधानिक संरचना भत्काइएको हो । ब्याडमिन्टन कोर्ड बनाइएको उक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गरिने जनाइएको छ ।

२०८० जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








