तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेललले सरकारको सिफारिसमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

पौडेलले अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्युगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलई कोलम्बीया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *