प्रतिनिधि सभा बैठक [LIVE]
२०८० जेठ २२ गते
![प्रतिनिधि सभा बैठक [LIVE]](https://www.makalukhabar.com/wp-content/uploads/2023/06/4H0A0068-scaled.jpg)
काठमाडौँ । प्रतिनिधि सभा सदंसको बैठक सुरु भएको छ । बैठकमा प्रतिपक्षी दलको अवरोध आज पनि जारी छ । निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणिकरण गरेर अवैध रुपमा ऐन बनाइएको भन्दै प्रतिपक्षी नेकपा एमाले, रास्वपा र राप्रपादले संसद बैठक अवरोध गरिरहेका छन् ।

२०८० जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित









