रामकृष्णको स्वरमा ‘आफ्नै छायाले…’ (भिडिओ)

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘आफ्नै छायाले…’गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुवमार्फत सार्वजनिक भएको छ ।

गीतकार दिलीप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडिओलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो ।
गीतको अडिओलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गरेका छन् । यस गीति संग्रहको आवरण डिजाइन भने अनिल स्थापितले गरेका हुन् ।

आफ्नै छायाले गीतको भिडियोमा अजय रेग्मीले छायांकन गरेका छन् भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केसी र रुपा कँडेलको अभिनय रहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *