सन् २०२३ देखि २०३२ सम्म पर्यटन दशक मनाइने

काठमाडौँ । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाउने भएको छ ।

उक्त अभियानअन्तर्ग पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख गरेको छ ।

त्यस्तै, सरकारले ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नाराका साथ आन्तरिब पर्यटनलाई समेत प्रवर्द्धन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *