रास्वपाबाट समानुपातिक सांसद कंसाकारले लिइन् शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले आज संघीय संसदका सभामुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणपछि पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सांसद कंसाकारलाई बधाई तथा शुभकामना दिएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *