भ्रष्टाचारविरूद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शनिबार युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले स्वतन्त्र रूपमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘जनताले चुनेका जनप्रतिनिधिहरू डाँका भन्दा नि महाडाँका भए, भ्रष्टले देश खत्तम पारे, नेपाल प्रहरी जिन्दाबाद’ जस्ता टेम्प्लेटहरु लिएर प्रदर्शन गरेका थिए ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरुद्ध प्रदर्शन भइरहेका छन् ।

साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *