नक्कली शरणार्थी प्रकरणका दोषीलाई सजायको माग गर्दै प्रर्दशन (तस्बिरहरू)

काठमाडौँ । नक्कली भूटानी शरणार्थी काण्डका दोषीलाई कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गरेको छ ।

भ्रष्ट अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने माग सहित नेकपा एसले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *