रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी
२०८० वैशाख २२ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केही बेरअघि सुरु भएको हो ।
आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने भन्नेबारे निर्णय लिने छ । यसअघि गत सोमबार रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।
सरकारमा जाने वा प्रतिपक्षी बन्ने, निर्णय लिन रास्वपालाई सकस
२०८० वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








