बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम (गौतम बुद्ध)को २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सो अवसरमा बौद्ध र स्वयम्भूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *