वैशाखे झरीमा रुझेको राजधानी (तस्बिरहरू)

काठमाडौँ । धुलो, धुवा र व्यस्त काठमाडौँ राजधानीलाई यतिखेर वैशाखे झरीले रुझाइ रहेको छ । यहाँका रुख, घर, सडक र बस्तीलाई पानीले पखालिदिएको छ । झरीले पखालिएको राजधानीको सुन्दरता झनै निखारिएको देखिन्छ ।

काठमाडौँको झरी र मानिसहरू दुवै रोकिने मुडमा छैनन् । दुवै समन्वय गरेर अघि बढिरहेका छन् । मानिसहरू झरिबाट बच्न छाता, रेनकोट र कहिले प्लास्टिकको प्रयोग गरेका छन् भने झरीपनि धेरथोर झरिनै रहेको छ । फगत व्यस्त राजधानी व्यस्त नै छ । केवल धुवा र धुलो उपस्थिति हुन पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *