प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त नभएको भन्दै बार एसोसिएसनका कर्मचारी आन्दोलित (तस्बिरहरू)

काठमाडौँ । नेपाल बार एसोसिएसनले लामो समयसम्म प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त नभएको भन्दै आन्दोलन गरेको छ ।

प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा असर पुगेको भन्दै चाँडो नियुक्तिको दबाब दिँदै बारले आइतबार एसोसियसनको भवन अगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर, न्यायालय भित्रको भ्रष्ट्राचार, विकृति अन्त्य गर जस्ता टेम्पलेट लिएर आन्दोलनमा गरेका थिए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *