पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लामा आज नागरिक अभिनन्दन गरिँदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज जुम्लाको खलङ्गामा नागरिक अभिनन्दन गरिने भएको छ । सो क्रममा पूर्वराजा शाह आज जुम्ला आउने भएका छन् ।

नागरिक अभिनन्दन सँगै मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमण पनि गर्ने कार्यक्रम रहेको अभिनन्दन समारोह समितिले जनाएको छ । आज जुम्लामा र वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *