ढकमक्क जाकारान्डा (तस्बिरहरू)

काठमाडौँ । वसन्त ऋतुको आगमन सँगै राजधानीमा ढकमक्क जाकारान्डा फूलेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ ।

वैशाख महिनाको मध्य समय, गर्मीले आफ्नो प्रभाव बिस्तारै जमाउँदैछ । काठमाडौँका सडक छेउका जाकारान्डाका रुखहरू ढकमक्क फूलेका छन् । शहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग, घण्टाघर सडकछेउमा फूलेका यी जाकारान्डाले पूरै काठमाडौँमा आफूहरूलाई रोपण गर्न अनुरोध गरिरहेछन् कि जस्तो देखिन्छन् ।

अघिपछि निकै उजाड देखिने यो क्षेत्रको सडक अहिले भने हेर्न लायक बनेको छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *