स्ववियु निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा मतदान हुँदै (तस्बिरहरू) 

सुर्खेत । विभुवन विश्वविद्यालयका ४८ आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमध्ये केहीबाहेक अन्यमा आज स्ववियु निर्वाचन भइरहेको छ ।  वीरेन्द्रनगर सुर्खेतमा रहेको बहुमुखी क्याम्पसमा पनि निर्वाचन सुरु भएको छ ।
स्ववियु निर्वाचनको लागि बिहानैबाट विद्यार्थीहरू लाइनमा बसेका छन् । विद्यार्थीहरूको उल्लासमय सहभागिता रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *