सशस्त्रका ५० डीएसपीको काज सरुवा, को कहाँ पुगे (सूची)

२०७९ चैत ४ गते

काठमाडौँ । सशस्त्र प्रहरीका ५० प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षकले अर्को आदेश नभए सम्मका लागि उनीहरूलाई काजमा खटाएका हुन् ।
कार्यालयद्वारा जारी पत्रमा भनिएको छ, ‘प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार देहायका सशस्त्र प्रहरी नायब उपरीक्षकहरूलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१)को खण्ड (ग) र ऐ. नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकको मिति २०७९/१२/०३ गतेको निर्णयानुसार अर्को आदेश नभए सम्मको लागि देहाय बमोजिमको कार्यालयहरूमा कामकाज गर्ने गरी जिम्मेवारी तोकी काज खटाइएको हुँदा खटाइएको कार्यालयमा अविलम्ब पठाई सो को जानकारी यस विभागमा दिन हुन अनुरोध ।’
को कहाँ पुगे ?

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित