उपराष्ट्रपति निर्वाचनमा सांसदहरूकाे चहलपहल (तस्बिरहरू) 

काठमाडौँ  । उपराष्ट्रपति पदको निर्वाचनका क्रममा मतदान दिन उपस्थित सांसदहरूकाे चहलपल राेचक देखियाे ।

आआफ्ना उम्मेदवारलाई राष्ट्रपति पदमा जिताउन संघीय संसदका र सातै प्रदेशबाट नयाँ संसद भवन नयाँ बानेश्वरमा शुक्रबार मतदानका लागि सांसदहरु भेला भएका हुन् ।

उपराष्ट्रपति पदका लागि १० दलीय गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी मैदानमा छन् ।

सांसदहरुले आ–आफ्ना उम्मेदवारलाई मतदान गरेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन किरियापुत्री बसेका गण्डकीका सांसद प्रकाश बराल प्लेन चढेर कोरा सेतो पहरिनमा मतदान केन्द्रमा आए । र, मत हालेका छन् ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *