गोरखामा मिनी ट्रक दुर्घटना, ८ जना घाइते

पोखरा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । बसपार्क नजिकै बिसौनी मोडबाट जिल्ला प्रहरी कार्यालय तर्फ बस खसेको हो ।

प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा पुगेर अड्किएको थियो ।

घाइतेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =