उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले झेल गर्ने खोजे : केपी ओली
२०७९ फागुन २७ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलले जालझेल गर्न खोजेको बताएका छन् ।
शनिबार ललितपुरमा पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जालझेल गर्ने खोजेको आरोप लगाए ।
उनले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताए ।
२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








