दैलेखकाे गुराँस गाउँपालिका–८ मा विवाह गर्न वडाबाट सिफारिस लिनुपर्ने

दैलेख । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने भएको छ ।

वडामा कानुन विपरित हुने बाल विबाह निषेध गरिएको र २०७९ फागुन १२ गते वडा समिती बैठकको निर्णय अनुसार वडा भित्र बैवाहिक कार्य गर्नुपर्ने भएमा विवाह पूर्व नै वडा कार्यालयबाट सिफारिस लिनुपर्ने गुराँस गाउँपालिका वडा अध्यक्ष दिपेन्द्र ओलिले जानकारी दिए ।

यस्तै ३५ दिनभित्र विवाह दर्ता गर्न आउँदा यो अनुमतिपत्र पनि लिएर आउनुपर्ने वडाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *