च्यासल रंगशालामा कलाकार र एन्फा पदाधिकारीबीच मैत्रीपूर्ण फूटबल (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार उद्घाटन गरेको नयाँ च्यासल रंगशालामा अहिले कलाकार र एन्फा पदाधिकारीबीचको मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

रंगशाला उद्घाटनपछि आयोजना गरिएको खेलको उद्घाटन पनि प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

नयाँ रंगशालाको दर्शक क्षमता १० हजार छ ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *