बागलुङ र पर्वतको धार्मिक यात्रामा राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बागलुङ र पर्वतको भ्रमणमा जाँदैछिन् । राष्ट्रपति भण्डारीले आज गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ ।

बागलुङपछि राष्ट्रपति भण्डारी पर्वत जानेछिन् । राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका २ मा रहेको कुल मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =