पोखरा म्याराथन : १० किलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी

पोखरा । कास्कीमा सुरु भएको १७औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी छन् ।

म्याराथनमा सबै विधामा गरी ८ हजारभन्दा बढीको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । प्रतिस्पर्धामा खुलातर्फ पहिलो हुनेले ५ लाख नगद पाउने छ । खुलातर्फ दोस्रोले ३ र तेस्रो हुनेले २ लाख पाउनेछन् ।

म्याराथनमा ८ वटा विधामा एकैदिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरस्कारसहित ९३ लाख खर्च हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *