पोखरा म्याराथन भद्रगोल !

पोखरा । पोखराको १७औँ संस्करण निकै भद्रगोल देखिएको छ । धावकहरू मनपरी दौडिएका छन् । आयोजकको व्यवस्थापन फितलो हुँदा सबै अन्यौलमा छन् भने अन्तर्राष्ट्रिय प्रतियोगिताकै बदनाम हुने अवस्था छ ।

सुरु बिन्दुबाटै दौडिएका धावकलाई आयोजकले बाहिरबाट दौडिएका भनेपछि विवाद भएको छ । ५ किलोमिटर दौडमा बागलुङका बादल कार्की पहिलो भएका छन् । तर आयोजकले उनको नाम नै नभएको भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *