राष्ट्रपतिमा मलाई विश्वास गरे पछि हट्दिनँ : सुवासचन्द्र नेम्वाङ (अन्तर्वार्ता)

काठमाडाैँ । संविधान सभाका सभाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुखसमेत रहेका  नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले  राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । आफ्नो पार्टी नेकपा एमालेसहित सत्ता गठबन्धन दलले आफूलाई विश्वास गरेर राष्ट्रिपतिको उम्मेदवार बनाउन चाहेको अवस्थामा आफू पछि नहट्ने उनले मकालुखबरसँगको कुराकानीमा बताएका छन् । प्रस्तुत छ, नेम्वाङसँगको संक्षिप्त कुराकानी ।

हेर्नुहोस् भिडिओमा:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *