यतीको जहाज दुर्घटनास्थलमा शान्ति पूजा (तस्बिरसहित)

पोखरा । यतीको जहाज दुर्घटना स्थलमा शोकशभा, शान्ति पूजा र दीप प्रज्ज्वलन गरिएको छ । पोखरा महानगरको अगुवाईमा दीप प्रज्ज्वलन गरिएको हो ।

विभिन्न धर्मावलम्बीहरुले यहाँ पूजापाठ गरेका छन् । मृतात्माको चीर शान्तिको कामना गर्दै दुर्घटना स्थलमा शान्ति पूजा गरिएको हो ।

दुर्घटना प्रभावित नागरिक समाजले पनि यहाँ शुक्रबार शोक सभा गरेको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *