माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल सर्वसम्मत

काठमाडौँ । माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका हुन् ।

उनको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *