साताका सात तस्विर

सर्बोच्च अदालतमा सुरक्षा ब्यबस्था कडा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा मंसिर २१ गते हाजिर गर्न सर्बोच्च अदालत आउने थाहा भएसी सुरक्षा ब्यबस्था कडा पारिएको थियो ।
आन्दोलनरत भूमीहिन सुकुम्बासी

सरकार संग शान्तीपूर्ण बार्ता गर्ने माग सहित प्रदर्शनमा उत्रिएको सुकुम्बासी प्रदर्शनकारी ।
लैङ्गिक हिँसा विरुद्व प्रदर्शन

१६ दिने लैङ्गिक हिँसा विरुद्व प्रदर्शन गर्दै ‘काठमाडौं स्कुल अफ ल’ का विधार्थीहरु ।
बिनु यादव पक्राउ

आफुले न्याय नपाएको भन्दै सर्बोच्च अदालत अघि बिरोध स्वरूप रातो रंग फ्याक्नेक्रममा पक्राउ परेकी बिनु यादव ।
झिलिमिली भक्तपुर

रातको समय सिपाडोल बाट खिचिएको भक्तपुर शहर
मौसम खुल्दा टल्केका हिमाल

मौसम सफा भए संगै भक्तपुरको सिपाडोल बाट खिचिएको जुगल हिमाल
बानेश्वरमा भित्ते चित्र

नयाँ बानेश्वरमा रहेको यातायात व्यवस्था विभागको पर्खालमा सामाजिक समावेशीकरण दर्शाउने भित्तेचित्रकला (वाल पेन्टिङ) परियोजनामा चित्र कोर्दै चित्रकार








