भारतीय दूताबास अगाडि विद्यार्थीको प्रदर्शन, महाकालीको धार परिवर्तनको विरोध

काठमाडौँ । मोहन वैध निकट नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुधबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

भारतले एकतर्फी रुपमा महाकाली नदी किनारमा पक्की तटबन्ध गरेर नदीको धार नेपालतर्फ फर्काएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले भारतीय अतिक्रमण र ज्यादतिविरुद्ध नारा लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =