समानुपातिकमा घण्टीले कटायो ११ लाख बढी मत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११ लाख मत कटाएको छ । बुधबार बेलुका सम्मको मत गणना अनुसार रास्वपाले ११,०४,२४५ मत प्राप्त गरेको हो ।

रास्वपा चौथो स्थानमा रहँदा नेकपा एमालेले सुरुवात देखिनै पहिलो स्थान कायम गर्न सफल भएको छ भने, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

 कुन दलले कति मत प्राप्त गरे :

प्रतिनिधि सभा
जम्मा मत: १,०१,७१,२७३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,२०,६३९
नेपाली काँग्रेस
२५,८५,०९०
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,५३,४४३
राष्ट्रिय स्वतन्त्र पार्टी
११,०४,२४५
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७९,२७५
जनता समाजवादी पार्टी, नेपाल
४,०८,९६४
जनमत पार्टी
३,७६,१९९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९०,१९६
नागरिक उन्मुक्ति पार्टी
२,६८,४३६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४९,८३२
नेपाल मजदुर किसान पार्टी
७३,८३३
हाम्रो नेपाली पार्टी
५४,१२२
मंगोल नेशनल अर्गनाइजेशन
४७,८६४
राष्ट्रिय जनमोर्चा
४६,०९७
नेपाल संघीय समाजवादी पार्टी
४०,०७१
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,०७०
राष्ट्रिय जनमुक्ति पार्टी
२३,३८०
जनता प्रगतिशिल पार्टी, नेपाल
१७,८७२
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,७६०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,६१५
बहुजन एकता पार्टी नेपाल
१६,७०२
नेपाली काँग्रेस (बी.पी.)
१२,१७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,९७३
नेपाली जनता दल
९,७०४
बहुजन शक्ति पार्टी
९,३७१
नेपालका लागि नेपाली पार्टी
८,१५५
नेपाल कम्युनिष्ट पार्टी
७,८६५
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,२३३
नेपाल जनता पार्टी
७,१४६
नेपाल लोकतान्त्रिक पार्टी
७,१०७
मितेरी पार्टी नेपाल
६,९७०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,३३८
जनजागरण पार्टी नेपाल
६,२७५
जनसमाजवादी पार्टी, नेपाल
५,७३०
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,६९४
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,८९०
विवेकशील साझा पार्टी
३,९३६
एकीकृत शक्ति नेपाल
३,६६७
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६५८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,२७२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,२६८
मौलिक जरोकिलो पार्टी
३,१५२
तराई मधेश लोकतान्त्रिक पार्टी
३,०८८
नेपाल समावेशी पार्टी
२,६९३
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,११९
राष्ट्रिय नागरिक पार्टी
२,१०३
नेश्‍नलिष्ट पिपल्स पार्टी
१,९८३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *