समानुपातिकमा माओवादी केन्द्रले ८ लाख मत कटाउँदै तेस्रो स्थानमा, अन्य दलको कति ? (सूचीसहित)

काठमाडौँ । समानुपातिकमा माओवादी केन्द्रले ८ लाख मत कटाउँदै तेस्रो स्थान बनाउन सफल भएको छ । केन्द्रले यस अघिसम्म तेस्रो स्थानमा रहेको रास्वपालाई उछिन्दै आफ्नो अग्रता बढाएको हो ।

दिउसो १२: ३० बजे सम्मको मत परिणाम अनुसार केन्द्रले ८००४१८ मत प्राप्त गरेको छ ।

अन्य दलले कति मत पाए, हेर्नुहोस् सूचीमा

प्रतिनिधि सभा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१८९५४३३
नेपाली काँग्रेस
१८२७९३३
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
८००४१८
राष्ट्रिय स्वतन्त्र पार्टी
७९९३४८
राष्ट्रिय प्रजातन्त्र पार्टी
४१०५५३
जनता समाजवादी पार्टी, नेपाल
२१८९३६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१७२४३२
नागरिक उन्मुक्ति पार्टी
१६०५३६
जनमत पार्टी
१५११४८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८४३८९
नेपाल मजदुर किसान पार्टी
६१४४०
हाम्रो नेपाली पार्टी
४१३७७
राष्ट्रिय जनमोर्चा
३८८४४
मंगोल नेशनल अर्गनाइजेशन
३६१९१
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२००००
नेपाल संघीय समाजवादी पार्टी
१७६९४
राष्ट्रिय जनमुक्ति पार्टी
१५५९६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
११०५६
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
९२५३
नेपाली काँग्रेस (बी.पी.)
८३८७
जनता प्रगतिशिल पार्टी, नेपाल
७७५५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
७३३१
नेपाली जनता दल
५९७९
नेपालका लागि नेपाली पार्टी
५९६९
नेपाल जनता पार्टी
५३७१
नेपाल लोकतान्त्रिक पार्टी
४७७२
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
४७४९
बहुजन एकता पार्टी नेपाल
४७१३
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
४६६०
नेपाल कम्युनिष्ट पार्टी
४२८४
मितेरी पार्टी नेपाल
३८७०
जनसमाजवादी पार्टी, नेपाल
३८५७
जनजागरण पार्टी नेपाल
३८२५
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
३६१५
बहुजन शक्ति पार्टी
२८९४
एकीकृत शक्ति नेपाल
२५४५
मौलिक जरोकिलो पार्टी
२२५३
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
२२२८
तराई मधेश लोकतान्त्रिक पार्टी
२२०४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२१८८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२१८४
विवेकशील साझा पार्टी
२०१४
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
१९५१
नेपाल समावेशी पार्टी
१७३७
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१३०५
राष्ट्रिय नागरिक पार्टी
१२७५
नेश्‍नलिष्ट पिपल्स पार्टी
११०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *