भक्तपुर-२

दुर्लभ थापाको दुर्लभ जितमा विजयोत्सव (तस्बिरहरू)

भक्तपुर। नेपाली कांग्रेसका नेता दुर्लभ थापाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।

उनले २४ हजार २३८ मत ल्याएर एमालेका महेश बस्नेतलाई ९५९ मतान्तरले पराजित गरे । एमालेका प्रभावशाली नेतामा गनिने बस्नेतले २३ हजार २७९ मत ल्याएका थिए ।

भक्तपुर २ मा महेश बस्नेतलाई हराउन प्राय असम्भव हुने धेरैको अनुमान थियो । तर कांग्रेसका भक्तपुर जिल्ला सभापति थापाले दुर्लभ जित निकालेका छन् । जितसँगै भक्तपुर कांग्रेसले आज विजयोत्सव मनाएको छ ।

तस्विरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *