दैलेख-२ प्रदेश सभा ‘क’ मा घनश्याम भण्डारी विजयी

दैलेख । दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम भण्डारी विजयी भएका छन् ।

उनी २०७४ को स्थानीय निर्वाचनमा दुल्लु नगरपालिकाका मेयर पनि बनेका थिए । भण्डारीले नेकपा एमालेका उम्मेदवार तिलक रिजाललाई १ हजार ३ सय ५ मत अन्तरले पराजित गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले १० हजार ८०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रिजालले ९ हजार ४९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *