दैलेख-२ मा दिक्पाल शाहीको निरन्तर अग्रता

दैलेख । दैलेखको क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहीले ६ हजार ८ सय ७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेलले ५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

कांग्रेस उम्मेदवार शाही एमाले उम्मेदवार पोखरेलभन्दा १३ सय ७३ मतले अघि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *