दैलेख–१ मा एमालेका उम्मेदवार शर्माको अग्रता

दैलेख । दैलेख क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्माले सुरुवाती अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार शर्मा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार अमरबहादुर थापाभन्दा ८१ मतले अगाडि छन् ।

शर्माले ३ सय १० मत प्राप्त गर्दा थापाले २ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *