ओलीका पिता माेहनप्रसादकाे ९३ औँ जन्मदिन मनाइयो (तस्बिरहरु)

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९३ औँ जन्मदिन मनाइएको छ । झापाको पृथ्वीनगरस्थित घरमा मोहनप्रसादको जन्मदिन मनाइएको हो । पिताको जन्मदिन मनाउन ओली पत्नी राधिका शाक्यसहित पिताको निवास झापाको पृथ्वीनगरस्थित घरमा पुगेका थिए । ओलीले पिताको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । जन्मदिनका अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङदेन पनि मोहनप्रसाद ओलीको निवासमा पुगेर मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएका छन् ।

तस्बिरहरु

तस्बिर : ओलीको सचिवालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *