कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०७९ कार्तिक २९ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रूपैयाँ ७२ पैसा र बिक्री दर १३० रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १३३ रूपैयाँ ७३ पैसा र बिक्री दर १३४ रूपैयाँ ३५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ ९३ पैसा र बिक्री दर १५३ रूपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








