बाबुराम भट्टराईले सार्वजनिक गरे भाइटिकाका ४ तस्बिर

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटिकाका तस्बिर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत चार तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले भाइटिकालाई महत्त्वपूर्ण सांस्कृतिक अवसर भनेका छन् । ‘संयुक्त परिवारमा रमाइलो भाइटिका । दिदीबहिनी र दाजु-भाइहरू बिच प्रेम,सद्भाव आदानप्रदान गर्ने महत्त्वपूर्ण सांस्कृतिक अवसर !,’ भट्टराईले भनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =