निर्वाचन २०७९

समानुपातिक बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सातै प्रदेशको सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो ।

प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची


प्रदेश सभा : प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा : मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा : बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा: गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा: लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा: कर्णाली प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रदेश सभा: सूदुरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *