ग्रहणसँगै डुब्दै गरेको सूर्य (तस्बिरहरू)

काठमाडौँ । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्य ग्रहण लागेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार ग्रहणले दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गरेको थियाे । ग्रहण लागेको ३२ मिनेटपछि अर्थात् बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त भएकाे समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

ढुङ्गेलका अनुसार करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिएको छ । नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे मात्र छोड्नेछ ।

गोकर्णेश्वरको झण्डा पार्कबाट देखिएको सूर्य ग्रहण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *