बन्दिपुरमा बिहानै चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
२०७९ कार्तिक ४ गते

पोखरा । तनहुँको बन्दिपूरमा चितुवाको आक्रमणबाट एक बालिकाको मुत्यु भएको छ ।
बन्दिपूर ३ चिलाउनेबेसीकी ११ वर्षीया दिना चेपाङको चितुवा आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिकै रहेको सानिमाको घर जानेक्रममा चितुवाले आक्रमण गरेको पालिकाका पुर्व अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
२०७९ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








