दशौं खेलकुद कर्णालीमा गर्ने निर्णय
२०७९ कार्तिक ३ गते

पोखरा ।दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
पोखरामा बसेको राखेप बैठकले उक्त निर्णय गरेको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिए ।
नवौं प्रतियोगिता अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भइरहेको छ । प्रतियोगिता समापनको पुर्व सन्ध्यामा तयारी बैठक बसेको उनले बताए ।
२०८१ मा अर्को प्रतियोगिता हुने छ । तर महिना टुंगो लागेको छैन ।
२०७९ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








