यसरी मनाइयाे ६७ औँ प्रहरी दिवस (तस्बिरहरु)

काठमाडौँ । नेपाल प्रहरीले आज प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आफ्नो ६७ औं  स्थापना  दिवस मनाएको छ । बि.सं. २०१२ सालमा आजकै दिन नेपाल प्रहरी संगठनको स्थापना भएको थियो ।

आजको कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड , नेपाल सरकारका मुख्य सचिव, संबैधानिक आयोगका प्रमुखहरु, प्रधानसेनापति लगायत पुर्ब प्रहरी अधिकृतहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पण गर्नुका साथै बिगत एकबर्ष भित्र बिरगती प्राप्त अमर शहिदको परिवारलाइ सम्मान समेत गरिएको छ । जस्मा अमर प्रहरी मध्यबाट उत्कृष्ट परिवारका सदस्यहरुलाइ विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने बहालवाला प्रहरी जवान तथा अधिकृतहरुलाइ समेत आज सम्मान गरिएको छ ।















प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *