प्याराग्लाडिङ उडानमा देशैभर प्रतिबन्ध

काठमाडौँ । सरकारले प्याराग्लाडिङ उडानमा देशै भर अनिश्चितकालिन प्रतिबन्ध लागएको छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार पोखराको सराङकोटमा उडिरहेको प्राग्लाइडिङ खसेर त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएपछि सरकारले यसमा प्रतिबन्ध लागएको हो ।

नेपाल नागरिक उडान प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *