शताब्दी पुरुषलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू) 

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई किस्ट अस्पताल परिसरमा उनका परिवार, आफन्त, इष्टमित्र र शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
उनको पार्थिव शरीरलाई अस्पतालबाट निकालेर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाका परिसरमा राख्न लागिएको छ ।
परिवारले धार्मिक अन्तिम संस्कार गरेपछि शव किस्ट अस्पताललाई नै जिम्मा लगाउने कार्यक्रम छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *