आजबाट टी २० विश्वकप २०२२ सुरु

काठमाडौँ । आइतबारदेखि आईसीसी टी २० विश्वकप २०२२ सुरु हुँदै छ। आइतबारको उद्घाटन खेलमा नामिबिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

यो खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ। त्यस्तै आज हुने अर्को खेलमा सोही समूहका अन्य दुई टोली नेदरल्याण्ड्स र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै समूह बीमा आयरल्याण्ड, स्कटल्याण्ड, वेस्ट इन्डिज र जिम्बाबे छन्। प्रत्येक समूहबाट दुई टोली माथिल्लो चरणमा जानेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *