काठ क्षेत्रमा धानवाली भित्र्याउने चटारो (तस्वीरहरु)

काठमाडौँ । अहिले राजधानीको काठ क्षेत्रका किसानलाई वर्षायाममा लगाएको धानवाली भित्र्याउने चटारो बढेको छ । दसैं सकिए संगै किसानहरू यतिबेला आ-आफ्ना खेतबारीमा ब्यस्त छन् ।

खेतमा धान पाकेर पहेँलै हुँदा यसपाली मौसमले भने किसानहरूलाई साथ दिएको छैन । धान काटेर भित्र्याउने समयमा झरी पर्दा किसानहरुलाई समस्या थपिएको छ । किसानहरु आकास हेरेर धान भित्राउने तयारी गर्दैछन् ।

‘तस्विरमा काठमाडौंको बुढानिलकण्ठ गाम्चा क्षेत्रमा धान भित्र्याउन ब्यस्त किसानहरु’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *