नेपाल कला परिषद्‌मा हिमालयन कला महोत्सव (तस्बिरहरू)

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषद्‌मा ‘हिमालयन कला महोत्सव २०७९’ आयोजना भएको छ । विभिन्न चित्रकला तथा तस्बिर प्रदर्शनी भइरहेको महोत्सवमा ५ हजारदेखि २६ लाख ५० हजारसम्म मूल्यका चित्रकलाहरू राखिएको आयोजकले बताएकाे छ ।

वरिष्ठ चित्रकार हरिप्रसाद शर्मादेखि अहिलेको नयाँ चित्रकारहरूको चित्रकारिता महोत्सवमा हेर्न सकिने छ ।

असोज १० गते सोमबारदेखि शुरू भएको प्रदर्शनी असोज १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रवेस भने निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *